Monday, September 20

भदौ ४ गते सार्वजनिक विदा

August 17, 2021 326

प्रदेश स्थापना दिवसको अवसरमा कर्णाली सरकारले भदौ ४ गते सार्वजनिक विदा दिने भएको छ ।

उक्त दिन सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

भदौ ४ गतेलाई प्रदेश स्थापना दिवस तथा सहिद दिवससमेत मानिएको छ ।

प्रतिकृया दिनुहोस्