Sunday, October 17

दुखद खबर:हाँस्यकलाकार रवि डंगोललाई पनि दु:ख दियो कोरोनाले,

May 18, 2021 203

काठमाडौंँ । चर्चित हास्य कलाकार रवी​ डंगोल कोरोनाको उपचारपछि कोरोनालाई जितेर घर फर्किएका छन् । उनले सामाजिक संजाल मार्फत आफुले कोरोना जितेर घर फर्किएको बताएका छन् ।

९ दिन ललितपुरको निदान अस्पतालको उपचारपछि उनी घर फर्किएका हुन् ।उनले आफ्नो उपचारमा सहभागी सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिएका छन् । कलाकार डंगोलले

आफ्नो धर्मपत्नी जुनु डंगोललाई पनि कोरोना पोजिटिभ देखिएको उल्लेख गर्दै घरसम्मै अक्सिजनको सहायताले उपचार भइरहेको समेत जनाए ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला****

प्रतिकृया दिनुहोस्