Saturday, June 19

सेना नै सन्तान सेनानै आफन्त , म’लामीदेखि स’लामीसम्म !

May 18, 2021 167

काठमाडौं– अस्पताल बाहिरपट्टि कुरिरहेका आफन्त त’नावमा हुन्छन्– बि’रामीको अवस्था ग’म्भीर छ? निको हुने हो होइन? यस्तै कुरा मनमा खेलिरहेको हुन्छ। मृ’त्यु कसले रोज्ला र! तर पनि पुकारा हुन्छ– मृ’त्युचाहिँ तत्काल नहोस्!

भइहालेमा पनि को’रोना नेगेटिभ भएपछि मात्र होस्। नेगेटिभ भए लास देख्न पाइन्थ्यो! आफन्त वरिपरि बसेर श्र’द्धाञ्जलि दिन पाइन्थ्यो! म’लामी त जान पाइन्थ्यो! आफ्नो सं’स्कारअनुसार अ’न्त्ये’ष्टि कर्म गरिन्थ्यो! बाहिर यस्तो वि’लाप गर्दागर्दै चिकित्सकको प्रयास नि’रर्थक बन्छ।

कतिपय संक्रमितको ज्यान बि’तिजान्छ। अनि कु’रुवा र आफन्तको को’लाहल सुरु हुन्छ अस्पतालमा। प्रिय व्यक्तिको श’व न छु’न न हेर्न पाइन्छ! वार्ड वा आ’ईसीयूबाट श’व सीधै श’वगृ’हमा लगिन्छ। ठूलो ची’त्कार सुनिन्छ आफन्तको। अ’न्त्ये’ष्टिमा लैजाँदा आफन्त म’लामी जान पाउँदैनन्।

गइहाले पनि पर बसेर ‘अ’छूत’ जसरी हेर्न विवश हुन्छन् सन्तान! आफन्त वि’योग छँदै छ, अ’न्तिम सं’स्कारमा सहभागी हुन नपाउँदा मन भा’री हुन्छ। त्यसै बेला ’भरोसा बनेर आइपुग्छ नेपाली सेना, स’न्तानजस्तै। श’व व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले लिन्छ।

श’व’गृहको अँध्यारो कोठाबाट निकाल्न सै’न्य जवान खटिन्छन्। पीपीईले शरीर ढा’केका जवानले निं’सक्रमण गर्दै श’व गाडीमा हाल्छन्। अनि उनीहरुले नै अ’न्त्ये’ष्टिस्थ’लतर्फ पुर्‍याउँछन्। घा’टमा श’व झा’र्छन्। अ’न्तिम सम्मानस्वरुप स’लामी अ’र्पण गर्छन्।

’दागबत्ती दिन्छन्। श’व पूरै नजलेसम्म नि’गरानी गर्छन्। आफन्तलाई अ’न्तिम चिनो अ’स्तु दिएपछि सेनाको जिम्मेवारी सकिन्छ। म’लामी जानेदेखि स’लामी दिनेसम्मको काम सेनाबाट हुँदै आएको छ को’रोनाबाट नि’धन भएकाहरुको। त्यसैले महामारीमा ‘म’र्दाको म’लामी’ बनेको छ नेपाली सेना।

सरकारले संक्रमितको श’व व्यवस्थापनको जिम्मेवारी गत वर्ष नै सेनालाई दिएको हो। श’व व्यवस्थापनका लागि देशैभर यु’निट ख’टिएको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोषवल्लभ पौडेल बताउँछन्। त्यसो त नेपाली सेनाले को’रोना भाइरसको पहिलो चरणदेखि नै विभिन्न जिम्मेवारी नि’र्वाह गर्दै आएको छ।

अस्पतालको श’व गृहदेखि चितामा आ’गो ननिभ्दासम्म सेनाले नि’गरानी गरिरहने पौडेल बताउँछन्। उनी भन्छन्, ‘को’रोनाबाट ज्यान गु’माएकालाई अ’न्तिम समयमा घरपरिवार र आफन्तले न छुन पाउँछन् न त हेर्न। शवको सारथी नै सेना हो।’स’लामी त राष्ट्रिय व्यक्तित्वलाई दिइन्छ हैन र?

अन्तिम समयमा श’व छुनु र हेर्न नपाउनुको पी’डा कम होस् भनेर सम्मानस्वरूप स’लामी दिने गरिएको उनको भनाइ छ। पौडेल भन्छन्, ‘हेर्न छुन नदिने मन त कसको हुन्छ र? तर भा’इरस नै यस्तै छ। आफन्तलाई ब’चाउनकै लागि यस्तो ग’रिएको हो।’

को’रोना संक्रमणबाट ज्यान गु’माएकाको श’व व्यवस्थापनका लागि काठमाडौं उपत्यकामा सेनाका ८ वटा श’व वा’हन परिचालित छन्। काठमाडौं उपत्यकाबाहिर स्थानीय तह र जिल्ला सं’कट व्यवस्थापन केन्द्रको समन्वयमा श’व व्यवस्थापन र म’हामारी नियन्त्रणका कार्य भइरहेको सेनाले जनाएको छ।

महामारीका बेला सबैले आआफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने पौडेल बताउँछन्। पौडेल भन्छन्, ‘सेनाले देश र जनता संकटमा परेका बेला स’घाउने हो। हामी त्यही गरिरहेका छौं। म’हामारीबाट बाँच्न–बचाउन पनि नेपाली सेनाले हरसम्भव प्रयास गरिरहेको छ।

यसमा सबैको साथ चाहिन्छ।’ सेनाले शनिबारसम्म देशभरमा गरी ५ हजार २ सय ४८ जना भाइरसका संक्रमितको श’व व्यवस्थापन गरेको छ।‘ हामी भाइरस संक्रमणमा जो’खिम मोलेरै काम गरिरहेका छौं। सर्वसाधारण र राष्ट्र हितका लागि सेना जहिल्यै तत्पर छ’, पौडेल भन्छन्।

संक्रमणबाट बच्न पूर्ण स्वास्थ्य मापदण्डको पालना गरिरहेको उनी बताउँछन्। पौडेल भन्छन्, ‘संक्रमणकोे जो’खिम सर्वसाधारणलाई भन्दा सेनालाई बढी छ।’ गत वर्ष महामारीका बेला सेनाले होल्डिङ सेन्टर निर्माण गर्ने, सीमा नाकामा सर्वसाधारणको स्वास्थ्य परीक्षणमा सघाउने, ए’न्टिबडी परीक्षण गर्ने र क्वारेन्टिन तथा यातायातको व्यवस्था गरेको थियो।

स्वास्थ्य सामग्री भि’त्र्याउने देखि दुर्गममा गई स्वाब संकलन पनि गरेको थियो। यस वर्ष सेनाले हो’ल्डिङ सेन्टर निर्माण गर्ने जिम्मेवारी पाएको छ। स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा निर्माण हुने होल्डिङ सेन्टर तथा भौतिक संरचनालाई बहुउपयोगी बनाइने सैन्य अधिकारीहरु बताउँछन्। नेपाल समय

प्रतिकृया दिनुहोस्