Sunday, October 17

कक्षा ९ देखि १२ सम्मका सम्पुर्ण विद्यार्थी हरुलाइ भर्खरै आयो अत्यन्तै जरुरी सुचना !

May 18, 2021 285

पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि कक्षा ९-१२ को प्राविधिक धार तर्फको पाठ्यक्रम परिवर्तन गर्ने तयारी गरेको छ । अहिलेको पाठ्यक्रममा ९ र १० कक्षामा बढी भार रहेको र कक्षा ११ र १२ मा कम भार भएको र विद्यार्थीलाई अध्ययन गर्दा असहज भएको कारणले यसलाई मिलाउनको लागि पाठ्यक्रम परिवर्तन गर्न लागिएको बताइएको छ ।!

प्रतिकृया दिनुहोस्