Wednesday, October 27

होटलमा श्रीमानसँगै सु’तेकी कमला विहान मृ त फेला

March 18, 2021 178

काठमाडौ । धनगढीको होटलमा श्रीमानसंगै रहेकी एक महिला विहान उठ्दा मृ त फेला परेकी हुन् । भारतबाट जग्गा खरिद गर्न धनगढी आएर होटलमा श्रीमानसँगै सु’तेकी महिला मृ त अवस्थामा फेला परेकी छन्।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका घर भएर हाल भारतको पन्जाबमा बस्दै आएकी कमला रोकाया धनगढीको सोराइ होटलमा मृ त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले रोकाया होटलमा मृ त फेला परेको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

मृ त क का माइती पक्षकाअनुसार कमलाका श्रीमान सुर्जल रोकाया जग्गा खरिद गर्न भन्दै धनगढी आएका थिए। केही दिन अघि मात्र उनी पनि जग्गा पास गर्ने भन्दै पन्जाबबाट आएकी थिइन्।

दुवै जनाबीच विगतदेखि नै स म्ब न्ध राम्रो नभएको माइती पक्षले बताएका छन्। उनीहरुले बुधबार रातिसम्म कमलासँग टेलिफोनमा कुराकानी भएको बताउँदै घटना शंकास्पद रहेको बताएका छन्। मृ त क का १ छोरा र १ छोरी छन्।

प्रतिकृया दिनुहोस्