Thursday, June 24

एका बिहानै आयो दु:खद खबर : जीप दु’र्घ’ट’नामा दुईको मृ’त्यु, सात घा’इ’ते !

January 18, 2021 276

बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दु’र्घ’ट’नामा दुई जनाको मृ’त्यु भएको छ ।थप सात जना घा’इ’ते भएका छन् । दु’र्घ’ट’नामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा नि’ध’न भएको प्रहरीले जनाएको छ ।जीपमा नौ जना सवार थिए । घा’इ’तेहरुको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा २ च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दु’र्घ’ट’नामा परेको थियो । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्