Wednesday, October 27

जसको निधन पछि पनि पुरै अमेरिका हल्लाए, उनको परिवारले अरबौं रुपैयाँ पाउने

March 18, 2021 233

काठमाडौं। एक वर्षअघि अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोएडको ज्या न लि एपछि पूरै अमेरिकामा वि रो ध प्रदर्शन भएको थियो । अब उनको परिवारले भारी रकम क्ष ति पूर्ति पाउने भएका छन् ।

मिनियापोलिस राज्यसँग भएको सम्झौताअनुसार अब जर्ज फ्लोएडको परिवारले २७ मिलियन डलर (३ अर्ब १३ करोड रुपैयाँ) क्ष ति पूर्ति पाउने भएको सीएनएनले जनाएको छ ।

१ वर्ष पहिले अश्वेत युवक जर्ज फ्लोएडले नक्कली नोट दिएको आ रो प मा पुलिस उनलाई पक्राउ गर्न गएको थियो । यस क्रममा पुलिसले उनलाई भुइँमा ल डा एर उ न को घाँ टी मा घुँ डाले थि चेका थिए । अत्याधिक ब ल प्रयोग गरिएपछि फ्लोएडको मृ त्यु भयो । घटनाको भिडियो सार्वजनिक भएपछि अमेरिकासहित पूरै विश्वभर विरोधका कार्यक्रम भए

पछि पुलिसकर्मीमाथि ज्या न लि ए को आ रो प लागेको थियो र उनलाई पक्राउ गरेर जे ल पठाइएको थियो । जर्ज फ्लोएडको मृ त्यु पछि उनको परिवारले मिनियापोलिस राज्य वि रु द्ध सिभिल मु द्दा दायर गरेका थिए । अर्कोतर्फ आ रो पी पुलिसकर्मी माथि ज्या न लि ए अभियोगमा अर्को मुद्दा चलिरहेको छ जसको सुनुवाइ केही दिनमा हुँदैछ ।

सुनुवाइ सुरु हुनुभन्दा पहिले नै मिनियापोलिस राज्यले जर्ज फ्लोएडको परिवारसँग सिभिल मु द्दालाई लिएर सम्झौता गरेको छ । मिनियापोलिस राज्य जर्जको परिवारलाई २७ मिलियन डलर दिन राजी भएको छ । जर्ज फ्लोएडको परिवारका वकिल बेन्जामिन क्रम्पका अनुसार ग ल त तरिकाले मृत्युको मामिलामा यो अहिलेसम्मको सबैभन्दा ठूलो सेटलमेन्ट धनराशी हो ।

प्रतिकृया दिनुहोस्