Friday, June 18

आज चर्चित नायिका ‘आँचल शर्मा’ को जन्मदिनमा उनका श्रीमान उदिपले लेखे यस्तो स्टाटस (तस्बिर सहित)

March 18, 2021 176

चैत्र ०५, नेपाली सिनेमा ‌जगतकी चर्चित अभिनेत्री ‘आँचल शर्मा’को जन्मदिनमा उनका श्रीमान उदिपले लेखे यस्तो माया नै मायाले भरिएको स्टाटस, अवश्य हेर्नुहोला।

उदिप श्रेष्ठ लेख्छन् : I’ll never forget that sparkle in your eye that made me fall in love with you. Happy Birthday, my love! You never lost that sparkle.???

यसैगरी, ऋषि धमलाकी पत्नी एलिजा लेख्छिन् : Happy Birthday to the most caring and loving friend! I wish you all the happiness in life and hope that all your wishes come true. Lots of love and hugs!❤️❤️????

र अन्तिममा सबै नेपालीका तर्फबाट Aanchal Sharma❤️❤️Happy birthday to popular Nepali actress Aanchal Sharma Dawadi ❤️

केहि दिन अघि अभिनेत्री आँचल शर्मा र उदिप श्रेष्ठको बिहे भएको वर्ष दिन पनि पुगेको छ । सो अवसरमा उनीहरू नवजिवन परोपकार समाज पुगेर सेवामा जुटे। उनीहरू लेख्छन्,” नवजीवन परोपकार समाज टोखाको हेरचाहमा रहनुभएका समग्र आमा बुवा दीदी बहिनी तथा दाज भाईहरु प्रति आजको दिन समर्पित गर्दै उहाँहरु बाट सुखमय जिन्दगीको आर्शिवाद लिदै हामीले हाम्रो पहिलो बैबाहिक बर्षगाँठ मनाउँन पाउँदा निकै आनन्द एवं शितलता महशुस गरेका छौँ । हामीलाई आर्शिवाद दिनुहुने नवजिवन परोकार समाजका सम्पूर्ण व्यक्तिहरु प्रति दिलै देखि नमन । “

प्रतिकृया दिनुहोस्