Saturday, June 19

पटक–पटक आफ्नै छोरी ब’लात्कार गर्ने जेल चलान

March 18, 2021 159

डोटी, ५ चैत्र । छोरी ब’लात्कार गरेको आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको सजाय सुनाएको छ ।जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले निज विकले ब’लात्कार गरेको ठह¥याएर सजाय सुनाउनुभएको हो ।

गत आसोजमा आफ्नै छोरी ब’लात्कार गरेको भन्ने विककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

घरमा आमा नभएको समयमा उनले पटक–पटक छोरीलाई ब’लात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले निजलाई २५ वर्षे कैद सजाय सुनाएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्