Wednesday, October 27

नेपाली सेनाको मुख्यालय, जं’गी अ’ड्डा आर्मी अफिसर्स क्लबमा आ’गो लाग्यो…

March 18, 2021 251

काठमाडौं । नेपाली सेनाको मुख्यालय जं’गी अ’ड्डा परिसरमा रहेको आर्मी अफिसर्स क्लबमा आ’गो लागेको छ । ​क्लबको साउना रुममा बिजुली सर्ट भएर आ’गो लागेको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले बताए ।
नेपाली सेना र काठमाडौँ महानगरको दमकलको सहायताले आ’गो नि’यन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्