Wednesday, October 27

मोडल रियाशाको प्रश्न ‘महिना’वारी भएकाले छुँदा कसैलाई दाग लाग्यो कि, एलर्जी भयो कि?’ (भिडियो)

March 18, 2021 207

मेरो पहिलो महिना’वारी चौध वर्षको उमेरमा भएको थियो। त्यो बेला म कक्षा सातमा पढ्थेँ। जाडोयाम भर्खर सुरू भएको थियो र बिहान स्कुल जाने बेलामै मलाई हल्का पेट दुखिरहेको थियो। त्यो दुखाइ अन्य बेलाभन्दा अलि फरक थियो। ग्यास्ट्रिकले दुखेको होला भनेर मैले त्यति वास्ता गरिनँ।

तर स्कुलमा हुँदा नै दिउँसोतिर मलाईमहिना’वारी भयो। सुरूमा त म हि ना’वारीभएको हो कि होइन भनेर झुक्किएकी थिएँ। साथीहरूले साँच्चिकै भएको हो भनेर बुझाएपछि विश्वास गरेँ। घरमा आमा महिना’वारीभएको देखिरहेको र स्कुलमा पनि यो विषय पढाएकाले म धेरै आत्तिइनँ।

महिनावारीभएको थाहा पाएपछि आमालाई सुनाएँ। बरू आमा उल्टै आत्तिनुभयो। उहाँले यो कुरा कसैलाई नभन्न सिकाउनुभयो, मानौं त्यो कुनै ड’र ला ग्दो विषय थियो।

प्रतिकृया दिनुहोस्