July 27, 2022 1076
इलामकी सिता श्रेष्ठ कुसुमलाई प्रेम विबाह गरेका पतिले धोका दिएर परस्त्री लिएर हिँडेका छन् ।पतिले धोका दिएपछि अहिले माइतीमा आएर बसेकी उनका पतिको घर ताप्लेजुगं हो ।”
“पतिले उदयपुरकी चण्डिका मगरलाई लिएर हिँडेपछि सिताले पतिलाई सम्पर्क गर्ने पटक पटक कोशिस गरिन् तर पतिले उनलाई सम्पर्क गर्नै चाहेनन् ।
“घरमा पत्नि हुँदा हुँदै आफ्नो मोवाइलमा परस्त्रीको स्क्रिन नै सेभ गरेका सिताका पतिले चण्डिकालाई लिएर भाग्नु अघि पनि अश्लिल च्याट गरेको सिता बताउँछिन् ।”
“सिताले आफ्ना पतिले आँफुलाई धोकमा दिएको भन्दै यसरी बेलिबिस्तार लगाइन् पतिको सारा कर्तुत । हेर्नुहोस् यो भिडियो”
प्रतिकृया दिनुहोस्