यो समचार पनि पढ्नुहोस।
ढुङ्गा प’काएकाे बारेमा हामीले कथामा सुन्दै आएका थियाैँ तर केन्यामा भने वास्तविक जीवनमै यस्ताे घ’टना घ’टेकाे छ ।कोरोना भाइरस (को’भिड १९) स’ङ्कटका कारण केन्यामा गरिबीसँग जु’धिरहेकी एक महिलाले बच्चाको मन भुलाउनका लागि ढुङ्गा पकाएको नाटक गर्नुपरेको छ ।आठ बच्चाकी ती महिलाको नाम पे’निना ब’हाती कि’त्साओ हो पे’निना नि’रक्षर र विधवा छिन् । उनी मानिसहरुकोकपडा
धोएर आफ्नो र बच्चाको गु’जारा गर्थिन् तर कोरोनाभाइरस सङ्क्रमण फै’लिएपछि उनको काम ठप्प भएको छ ।पेनिनाको लागि गरिबी र मुस्किल यति बढेको छ कि अहिले आफ्ना बच्चालाई खुवाउन केही पनि छैन ।यस कारण उनले ब’च्चाहरुलाई भु’लाउनको लागि ढुङ्गा पकाउन थालिन् । केही पाकेको देखेपछि बच्चाहरु पर्खाइमा सुत्ने पेनिना सोच्छिन् ।उनकी एक जना छिमेकीले बच्चाहरु रो’एको आवाज सुनेपछि के भएछ भनेर त्यहाँ पुगेकी
थिइन् । एक जना छिमेकीले भिडियो नै बनाएर सामाजिक सञ्जालमा यसबारेमा बताएकी छिन्।पे’निनाको क’हानी सुनेर मा’निसहरुले उ’नका लागि रकम जम्मा गरे र पूरै केन्याबाट फोन आउन थाल्यो । पे’निनाकी एक जना छिमेकीले उनको बैंकमा ए’काउन्ट खोलिदिइन्, जसको माध्यमबाट पे’निनाले रकम प्राप्त गरिन् ।के’न्याका मा’निसहरु यति द’यालु हुन्छन् भनेर न’सोचेको पे’निना बताउँछिन् ।
प्रतिकृया दिनुहोस्