Friday, July 23

BREAKING NEWS : फेरी कर्फ्यू र लकडाउन गर्ने सरकारको घोषणा ! [ सूचना सहित पढ्नुहोस् ]

March 19, 2021 387

भारतमा मंगलबार एकैदिन कोरोनाका २८,८६९ संक्रमित भेटिएका छन् । यो यस वर्षको सबैभन्दा धेरै आँकडा हो । यसअघि यति संक्रमित अघिल्लो वर्ष १५ जुलाईमा भेटिएका थिए । यस्तै कोरोनाको संक्रमण बढ्न थालेपछि गुजरातका चार सहर अहमदाबाद, सूरत, वडोदरा र राजकोटमा राती १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लगाइएको छ ।यस्तै, मध्यप्रदेशको राजधानी भोपाल र इन्दौरमा बुधबारदेखि नाइट करफ्यू लगाउने निर्णय गरिएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्