Tuesday, October 26

दुःखद खबर; ललितपुरमा आ’गला’गी, एक जनाको मृ’त्यु !

March 19, 2021 124

काठमाडौं । ललितपुरमा आ’गला’गीबाट बिहीबार एक वृद्धाको मृ’त्यु भएको छ ।ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित म’गरटोल बस्ने ७६ वर्षीया दा’नदेवी ख’ड्गीको घरमा बिहान आ’गलागी हुँदा ज’लेर मृ’त्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आ’गला’गीमा परी ग’म्भीर घा’इते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको बताइएको छ ।आगलागीबाट कोठाका फ’र्निचर तथा ल’त्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको ध’नमाल न’ष्ट भएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । ग’र्मी बढेसँगै अब आ’गाला’गी बढ्ने भएकाले स’तर्क हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्