Friday, July 23

आज बढ्यो सुन चाँदीको भाउ, तोलाको कति पुग्यो ?

January 19, 2021 244

काठमाडौँ । आज साताको तेस्रो दिन अर्थात मंगलबार सुनको भाउ ओरालो लागेको छ ।

आइतबार र सोमबार क्रमश ७ सय र २ सय रुपैयाँले घटेको सुन आज तोलामा ४ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा र तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सोमबार छापावाल सुन ९१ हजार ४ सय र तेजावी सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सुनको भाउ सँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला *

प्रतिकृया दिनुहोस्