Thursday, December 2

भर्खरै अायो दुःखद खबर हेलिकोप्टर दुर्घटना हुँदा 8 जना। को मृत्यु

March 18, 2021 344

टर्कीमा से’नाको हे’लिकोप्टर दु’र्घट’ना हुँदा 8 जनाको मृ’त्यु भएको छ । दक्षिण पूर्वी टर्कीको एक गाउँमा सेनाको हे’लिकोप्टर दु’र्घट’ना हुँदा 8 जना सैनिकको मृ’त्यु भएका छ भने २ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । कुर्दी नागरिकको जनसंख्या धेरै भएको बिट्टालिस प्रान्तको टाटवन सहर नजिकै हेलिकोप्टर दु’र्घट’ना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्