Sunday, October 17

सपनाको कलिला हातले दिईन लस्करै ८ जना वेवारि*सेलाई दा*गबत्ती | ३ शि’शु अ’बैध | घा’टमा फेला परिन सपना

March 20, 2021 409

दुई सय भन्दा धेरै व्यापारीहरु एमाले प्रवेश गर्ने भएका छन् । बालुवाटारमा आयोजित कार्यक्रममा उनीहरु एमाले प्रवेश गर्न लागेका छन् ।प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले उनीहरुलाई बालुवाटार बोलाएका हुन् ।
कार्यक्रममा बोल्दै दुगडले एमाले प्रवेश गर्न चाहने २ सय ३५ पुगेको बताए । तर, धेरैलाई छलफलमा भनेर बोलाइएको स्रोत बताउँछ । पार्टी प्रवेश गर्न लागेकामध्ये कतिपयमाथि राजश्व छलीमा छानबिन भइरहेको छ । सो मुद्दा मिलाउने प्रलोभन दिएर दुगडले केहीलाई पार्टी प्रवेश गराउन लागेका छन् ।
थप समाचार –नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने धारणा राखेका छन्।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्