Saturday, July 24

चर्को बिवादपछि कल्पना र प्रदिप पहिलोपटक मिडियामा (भिडियो हेर्नुस्)

March 20, 2021 226

दोहोरि च्याम्पियनमा प्रतिस्पर्धरिको रुपमा कल्पना दाहाल र प्रदिप एउटा जोडि बनेर पुगेका थिए ।त्यस दोहोरि च्याम्पियनमा जजले अलिकति गलत अलिक नियतबस खराब प्रतिक्रिया दिएपछि बिवादले चरमबिन्दु लिएको थियो।

तर कल्पना र प्रदिपले त्यो अभिव्यक्तिले आफुहरुलाई खासै फरक नपार्ने र दोहोरि आफ्नोे कर्म भएको र यशलाई गाउन र प्रतिस्पर्धामा जान नछोड्ने बताए ।उनिहरुको अभिव्यक्ति सुन्दै गर्दा कताकता मनको कुनै कुनामा भने आफुहरुलाई नराम्रो लागेको सहजै बुझ्न सकिन्थ्यो ।

कल्पना दाहाल जो रमेश प्रसाइसगको दोहोरी पश्चात् एकाएक एकदमै चर्चाको शिखरमा पुगेकि थिइन् ।त्यश दोहोरि आफुले यदि जिते आमाको उपचार गर्दा लागेको खर्च पुर्ति गर्ने बताउछिन् कल्पना।

थप हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्