Wednesday, September 22

श्रीमानको मृ*त्युको भोलिपल्ट छोरी जन्मिएपछि भोक भोकै ३ दिनको सुत्केरीको यस्तो बिजोग (भिडियो)

May 20, 2021 298

घरमा लक्ष्मीको आगमन हुदै थियो त्यसको अघिल्लो दिननै बाबाले सधैको लागि यो संसार छाडेर जानु भयो। ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

कस्तो रैछ दैब पनि जुन गरिबीको रेखामा रहेको परिवारलाइ झन् पिडा थपिएको छ।माया गुरुङ दिदि जो सुकुम्बासी टोलमा बस्दै आएकी छिन्।केहि कमाउने श्रीमान पनि ठुलो रोगले सधैको लागि यो संसार छाडे। ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

अस्पतालमा औसधि किन्ने पैसा न भएपछि उनको ज्यान गयो,श्रीमानले संसार छाडेको भोलि पल्टनै अर्को सन्तानको आगमन भएको छ।

श्रीमानको किरिया बसेकी मायालाइ यो बेला पौष्टिक खाना आवश्यक छ तर घरमा एक किलो चामल समेत रहेनछ।उनको अबस्था देखेर सबैको आँखा रसायो।

सोहि क्रममा आएको सहयोग रकम हस्तान्तरण गरेको छौ कृपया सहयोग गर्नुहोला भिडियो हेरेर :

प्रतिकृया दिनुहोस्