March 18, 2021 303
काठमाडौँ, ५ चैत । यामाहा महा एक्सचेञ्ज मेला सुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखी सुरुभएको एक्सचेञ्ज मेला चैत ११ गतेसम्म चल्नेछ ।
यमाहाको महा एक्सचेञ्ज मेलामा विभिन्न ब्राण्डका मोटरसाइकल तथा स्कुटर साट्न सकिनेछ । साथै मेलामा २ लाख ९ हजार देखि ४९ लाखसम्मको मोटरसाइल तथा स्कुटर प्रदर्शनीमा राखिएको छ । यही ११ गतेसम्म चल्ने मेलाका लागी यामाहाले विभिन्न किसिमका अफरहरू समेत राखेको छ ।
प्रतिकृया दिनुहोस्