Thursday, August 11

यामाहा महा एक्सचेञ्ज मेला सुरु, २ लाख ९ हजार देखि ४९ लाखसम्मको मोटरसाइल पाइने

March 18, 2021 303

काठमाडौँ, ५ चैत । यामाहा महा एक्सचेञ्ज मेला सुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आजदेखी सुरुभएको एक्सचेञ्ज मेला चैत ११ गतेसम्म चल्नेछ ।

यमाहाको महा एक्सचेञ्ज मेलामा विभिन्न ब्राण्डका मोटरसाइकल तथा स्कुटर साट्न सकिनेछ । साथै मेलामा २ लाख ९ हजार देखि ४९ लाखसम्मको मोटरसाइल तथा स्कुटर प्रदर्शनीमा राखिएको छ । यही ११ गतेसम्म चल्ने मेलाका लागी यामाहाले विभिन्न किसिमका अफरहरू समेत राखेको छ ।

प्रतिकृया दिनुहोस्