Thursday, December 2

लगातार घटिरहेको सुनको मूल्य आज भने एकाएक यस्तरी बढ्यो ।

March 18, 2021 237

काठमाडौं –आज विहीबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ ।हिजो प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ३०० रुपैयाँ बढेर प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।तेजाबी सुनको मूल्य आज नेपाली बजारमा ८६ हजार ७५० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।हिजो चाँदीको मूल्य १२ सय ७० रहेको थियो । ****** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला******

प्रतिकृया दिनुहोस्