Monday, September 20

विबाहको तयारीमा रहेकी नायिका निता ढुंगाना आमा बनिन्

March 21, 2021 262

काठमाण्डौ – उत्कृष्ट सिर्जनाहरु सार्वजनिक गर्दै आइरहेको शुभारम्भ डिजिटलले भर्खर मात्र नयाँ गीत माईली सार्वजनिक गरेको छ । खेम सेञ्चुरी र सुनिता बुढाको आवाज रहेको सो गीतमा नेत्र अर्यालले शब्द सिर्जना गरेका छन भने गायक सेञ्चुरीकै लय सिर्जना रहेको छ । गीतको अडियो र भिडियो निकै उत्कृष्ट र दमदार रहेको छ ।

प्रतिकृया दिनुहोस्