Saturday, July 24

दुखद खबर खोप लगाएका ५ सय बढी सुरक्षाकर्मी संक्रमित, ज्यान गुमाउनेको संख्या यस्तो छ

May 21, 2021 188

काठमाडौं । महामारीमा खोप लगाएकाहरु पनि संक्रमित भएका छन् । खोपको विश्वसनियता माथि प्रश्न उठिरहेको बेलामा पहिलो डोज खोप लगाएका पाँच सय प्रहरी संक्रमित भएका हुन् ।

विज्ञ र चिकित्सकहरुले खोप लगाएकाहरु संक्रमित भएपनि उनीहरुमा गम्भिर समस्या देखिने सम्भावना कम हुने बताएका छन् ।यद्धपी खोप लगाएकाहरु पनि ठूलो संख्यामा संक्रमित भएका छन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार खोप लगाइसकेका ५ सयभन्दा बढीसंक्रमित भएका हुन् । हाल प्रहरीका सातजना आईसीयूमा उपचाररत छन् । ११३ जना अस्पतालमा उपचार गराइरहेका छन् ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्