Wednesday, April 14

दुखद खबर: कुवेतमा फेरि एक जना नेपालीको नि’धन !

March 21, 2021 71

कुवेतमा फेरि एक जना नेपालिको नि’धन भएको छ । कपिलवस्तु बाणगंगा नगरपालिका- ४ डुंगाका यम ठकुरीको हिजो १९ मार्च २०२१ शुक्रबारका दिन आदान अस्पातलमा उच्च र’क्तचा’पका कारण नि’धन भएको छ। उनको श’व पठाउनका लागि नेपाली दूतावास कुवेतले परिवार संग समन्वय गर्दै प्रक्रिया अगाडी बढाएको जानकारी नेपाली दूतावास कुवेतले दिएको छ।

त्यस्तै केहिदिन अगाडी विगत झन्डै ३ बर्षदेखी कुवेतमा घ’रे’लु का’मदा’रको रुपमा कार्यरत ०८९८७७११ नं रा’हदानी वा’हक साँघु-९ ताप्लेजुङकी ४४ बर्षिय देविमाया लिम्बुको गत शनिबार ०६ मार्चका राती कुवेतको फ’र्वानिया हस्पिटलमा उपचारको क्रममा नि’धन भएको थियो ।

उनी कुवेतमा अ’वैधानिक हैसियतले ब’सोबास गरिरहेकी थिइन। उनको खुट्टा सु’न्निने, खो’की ला’गिरहने ख’कारमा र’ग’त देखिने स’म’स्याले गर्दा नेपाली दूतावासको सहयोगमा नेपाल फर्किने क्रममा पु’लिस चौ’की हुँदै डि’पोर्टे’शन से’न्टर पु’गिसकेकी थिइन। डि’पोर्टे’शन सेन्टरमा उनी अ’चा’नक सि’किस्त बि’रामी भएपछि उनलाइ कुवेत पु’लिसले नै फ’र्वानिया हस्पिटलमा उपचारका लागि पु’र्‍याइएको थियो।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्