Sunday, August 1

दु:खद खबर : अस्पतालको ला’परबा’हीले सु’त्केरी अनिसाको अ’का’ल्मै ज्या”न ग’यो’

March 21, 2021 301

अस्पतालको ला’परबा’हीले सु’त्केरी भएको दुई दिन पछि अनिसा थापाको ज्या”न् ग”एको छ् ! प्रसूति गराउन प्युठान जिल्ला अस्पताल बिजुवारमा लगिएकी झिमरुक गाउपालिका-७ तुसाराकि २६ बर्षिय अनिसा एमसि (थापा)को सु”त्केरी भएको दुई दिन पछि मृ’त्यु भएको प्रहरीले जनाएको छ ।””थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्””

अनिसाकाे पेटमा र”गत जमेपछि पुन अप्रेसन गर्दा अ”त्यधिक रक्त श्रा”व भएपछि ज्या”न गएकाे आफन्तले बताए । चिकित्सकहरुले रिफर गर्नुको साटो अनिसालाई जिल्ला अस्पताल प्युठानमै ठिक हुने भन्दै अस्पतालमा रा”ख्दै आएको अा”फन्तकाे भनाईछ।सु”त्केरी अनिसाकाे अन्तिम अबस्था अाउदा अस्पतालले अाज बिहान तीन बजे रिफर दिएकाे थियाे । :::थप भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्””::

रिफर दिएकाे एक घ”न्टामै प्युठानबाट बुटवल लैजाने क्रममा दाङकाे भालुवाङमा सु”त्केरी अनिसाकाे नि”धन भएकाे हाे। नवजात शिशु भने सकुशल छन।। “((शोकाकुल परिवारजनम ईश्वरले धैर्यधारण गर्न सक्ने क्षेमता प्रधान गरुन् र दोषीलाई कडा भन्दा कडा कारबाही होस! हार्दिक भावपुर्ण श्रदाञ्जली अनिसा(कमला) सुदुर समाज”))थप अन्य भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्””

प्रतिकृया दिनुहोस्