January 21, 2021 110
यतिखेर यी भाईरल आमामछोरीको सामाजिक सञ्जालमा निकै नै चर्चा भईरहेको छ । छोरीलाई साथ दिनकोलागी आमाले पनि तय गरिन् पोखरादेखि काठमाण्डौसम्मको यात्रा गरिन।
“छोरीको खुशीकोलागी पोखरा छाडेका यी आमाछोरी साँच्चै नै अरु छोरीकालागी अहिले उदाहरणको पात्र नै बनेका छन् ।
गीत गाउने कला भएका यी आमाछोरीले काठमाण्डौ आएर आफुहरुलाई सबैले सम्मान गरेका बताउँछन् । उनीहरु काठमाण्डौ आएरपनि कृष्ण कंडेलको कार्यक्रम इन्द्रेणीमा गएर आफ्नो प्रतिभा देखाई सकेका छन् ।
कार्यक्रम इन्द्रेणीमा गएर दोहोरी गाउँदा आफुलाई निकै नै खुशी र रमाईलो लागेको बताउँछन् उनीहरु । सबैले आफुहरुलाई मन पराएर माया गरिदिएकोमा सबैप्रति यी आमाछोरी धन्यबादी पनि भएका छन् ।
भिडियोसहित तल हेर्नुस्।
प्रतिकृया दिनुहोस्