Monday, September 20

जंगलमा रु’दै गरेको बे’वारि’स शिशु यस्तो अवस्थामा भेटियो…(भिडियो हेर्नुहोस्)

March 21, 2021 334

सल्यान, सल्यान जिल्ला शारदा नगरपालिका नजिकैको जंगलमा शुक्रबार बिहान एक शिशु बेवारिस अवस्थामा फेला परेका छन् ।
जंगलमा घुम्न गएका श्रीनगरका स्थानीयले रुँ दै गरेको बालक देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक झन्डै ६ महिनाजति उमेरका रहेको र नजिकै एउटा झोलासमेत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।
आमाले बालकलाई बिहानपख छा डेर गएको हुन सक्ने प्रहरीको अनुमान छ । बालकलाई अहिले जिल्ला अस्पतालमा राखेर घटनाबारे अनुसन्धान भइरहेको थापाले जानकारी दिए । बालकको अवस्था सामान्यय रहेको जिल्ला अस्पतालले जनाएको छ । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

प्रतिकृया दिनुहोस्