Sunday, October 17

छोरो जन्माइदिन्छु भन्दै जेठाजुले बुहारिको पेट बोकाएर फरार , बुहारि रुदै मिडियामा (भिडियो हेर्नुस् )

March 21, 2021 361

झापाको कमल गाउपालिकामा एउटा एकदमै लजास्पद घटना घटेको छ।श्रिमान बिदेशमा रहेको बेला जेठाजु पर्ने एकजना व्यक्तिले आफ्नै बुहारि पर्नेलाई ललाइ फकाइ बिहे गर्छु भन्दै पेट बोकाएर दुई महिनाको बच्चा जो गर्वमा हुर्कदै थियो त्यो बच्चालाई निस्कृय गर्न दबाइ प्रयोग गर्न लगाएर आफू चहि यतिबेला फरार भएका छन् ।

बिष्णु ताजपुरिया जो जेठाजु पर्दा रहेछन् ।ती पिडित महिलाको अवस्था एकदमै दयनिय पायौ ।उनी सामान्य टिनले र त्रिपालले बेरेको ठाउमा अहिले एक्दै बस्दै आएकि रहिछन् ।पहिलेको श्रिमानलाई टछोडिदिन अपिल गर्दै आफुले श्रीमती स्विकार गर्ने भन्दै फकाएर एउटा छोरो जन्माउने आश्वासनमा आफ्नो यौ`न आकाक्षा पूरा गरि यी पिडित महिलाको बिचल्ली पारि फरार भएका छन् ।

उक्त व्यक्तिको खोजि गरिदिन अपिलका साथ उनी मिडियामा आउन बाध्य भएकि रहिछन् ।उनी अन्तर्बाता दिदै गर्दा बहुतै रोइकराइ गरिन आखिर गल्ति जो गरेकि छन् ।उक्त जेठाजु भनिनेको बिवाह समेत भएको खुलेको छ।

हेर्नुस् भिडियो सामाग्री

प्रतिकृया दिनुहोस्