January 17, 2021 649
काठमाडौं-नायिका आँचल शर्माले स्वताको बिहेको खबर सुन्दा अत्यन्तै खुशी लागेको बताएकी छन् । स्वेता खड्काले आयोजना गरेको बिहे पार्टीमा सहभागी हुन पतिसँग पुगेकी उनले आफु साच्चिनै मनदेखि नै निकै खुशी भएको बताएकी छन् । गतबर्षको फागुनमा डाक्टर उदिप श्रेष्ठसँग आँचल बिवाह बन्धमा बाधिएकी थिइन् ।
उदिप र आँचल बिहिबार बेलुकी नायिका स्वेता खड्काले आयोजना गरेको बिहे पार्टीमा सहभागी हुन पुगेका थिए । यसै बिचमा उनले बिहेपछि सारी लगाउन सिकिरहेको र सारी प्रति अझै मोह बढेको बताइन् ।
यता पति उदिपले चलचित्रमा मात्र रहेछ नायिका भन्ने त । घरमा त श्रीमती नै हुने बताए । नायिका स्वस्तिमा पाटीमा विशिव्ठ व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस्