Tuesday, October 26

अभिनेत्री मौसमी मल्ललाई मा’तृशोो’क, आफैले दिइन यसरी दा’गबत्ती…

March 22, 2021 263

काठमाडौ । अभिनेत्री मौसमी मल्ललाई मा’तृ शो’क परेको छ । आमा भद्र कुमारी सेनको ८७ वर्षको उमेरमा नवलपरासीस्थित कावासोतीमा नि’धन भएको हो । दम र सुगरकी बिरामी भद्र कुमारीको शनिबार दिउँसो साढे ३ बजे नि’धन भएको हो ।

आइतबार दिउँसो पिठुवा आ’र्यघा’टमा गरिएको अन्त्ये’ष्टि’मा अभिनेत्री मल्लले आफैले दा:गब’त्ती दिएकी थिइन् । उनले बुबा चोप बहादुर सेनको अन्त्ये’ष्टि’मा पनि दा’गब’त्ती दिएकी थिइन् । उनी घरको एक्ली सन्तान हुन् । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्