Saturday, July 24

निकै प्रयास गर्दा पनि काठमाडौंमा देखिन छोडेन यस्तो समस्या

May 22, 2021 115

विश्वव्यापी महामारी फैलिएको कोभिड–१९ नि य न्त्रणका लागि जारी गरिएको नि षे धा ज्ञाको उ ल्लङ्घ न गर्ने क्रम अझै रोकिन सकेको छैन । कोेरोना द र ब ढ्दो क्रममा रहेको र दैनिक झण्डै २०० को हा रा हा री मा मानिसको निधन भएरहेको विवरण सार्वजनिक हुँ दा समेत ला प र वा ही गर्दै उ ल्ल ङ्घ नको क्र म कायमै छ ।

आज मात्रै मुलुकभर यसरी आदेश नमानी हिँड्ने चार हजार ८५९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तीमध्ये एक हजार ४९७ गाडी र तीन हजार ३६२ मोटरसाइकल छ । यस्तै मा स्क नलगाई हिँड्ने क्रमसमेत रो कि न सकेको छैन । नयाँ भेरियन्टसहित कोभिड–१९ कोरोना को रोकथाम तथा जो खिम न्यू नी करणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईँको मास्क खोई ? ’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ८३२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल स र कार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उ ल्लङ्घन गर्ने २३४ जनालाई कोरोना रोग ऐन, २०२० बमोजिम जरिवाना तिराएर कारवाही गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताउए । तीन हजार ६०७ जनालाई सम्झाइ÷बुझाइ गरी छाडिएको छ ।

आज नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट ९४ खाली अक्सिजन सिलिन्डर गरिएको छ । स ङ्क लन गरिएका ९४ वटा र यसअघिको स्टक रहेका २६ वटा गरी जम्मा १२० सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।

स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, क वा डी, ग्यास वेल्डिङ, प स ल तथा गोदामहरूमा स्ट क गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो । नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा नौ हजार ४४७ वटा सिलिन्डर स ङ्क लन गरी सकेको छ ।

प्रतिकृया दिनुहोस्