Monday, September 20

दुनियाँको एक कहा,ली लाग्दो मृ,त्यु, जस्ले नेपालीलाई अत्यन्तै भावुक बनायो (भिडियो सहित)

August 22, 2021 338

काठमाडौं। सामाजिक संजालमा मृ त आमाको काखमा शान्त रहेर सुतिरहेको एक बालकको तस्वीर यतिखेर भाइर`ल बनेको छ । जसले आम मानिसलाई भावु,क बनाएको छ । उक्त तस्वीर तस्विर देखपछि आखा नरसाउने त सायदै नहोलान । ***यो समाचारको भिडियो हेर्न तल क्लिक गर्नु ***

यो भाव विव्हल बनाउने तस्विर बिदेशको नभइ नेपालकै रहेको छ । आमाको ममता भन्दा ठूलो क‍े नै छ र । मृत आमाको काँखमा बसेर आमाको स्पर्शमा आनन्द लिइरहेको बच्चा । उनले उपचारको लागि जाँदाजाँदै बाटोमै प्राण त्यागेको थिइन् । हो, रुकुम`पश्चिम आठबिसकोट नगरपालिका- ९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनका ३२ महिने छोराकाे ।

बिहीबार यात्राको क्रममा धर्माकुमारीको बसमै निध`न भएकाे थियाे । त्यसपछि काखमा रहेकाे उनको छोरा बसकाे सिटबाट खसेर रोए`पछि मात्रै बसका अन्य यात्रुहरुले थाहा पाए छन्, उनी मृ,त भइसकिन् भनेर । स्थानीयका अनुसार उनी लामो समयबाट मुटुको समस्याले ग्रसि,त थिइन् ।

उनका श्रीमान नेपालगन्जमा कार्यरत रहेकाे बताइएकाे छ । सोही अनुसार उनी बिहीबार राति बस चढेर नेपालगञ्ज तर्फ हिँडिन् । काखमा ३२ महिनाको छोरा थियाे । छाेरालाइ छाडेर जाने अवस्था नभएपछि काखमै बाेकेर हिँडिन् ।

उनका श्रीमान दलबहादुर बटाला नेपालगञ्जमै ठेकापट्टाको काम गर्दै आएकाले उनकाे उप,चारको लागि बोलाएका थिए । स्थानीय,का अनुसार श्रीमान बाहिरै भएकाले घरको सबै व्यव,स्थापन गरेर घर रेखदेख गर्ने जिम्मा छिमेकीलाई दिइएको थियो ।

यात्राकै क्रममा पटक-पटक श्रीमान्-श्रीमतीबीच कुराका`नी भएको थियो । उनले श्रीमानलाई आफ्नो अवस्था सामान्य भएको बताउँदै आएकी थिइन् । तर यात्राका क्रममै उनले असहज भएको भनेपछि बसका स्टाफले दोस्रो सिटमा ल्याएर बच्चासँ|गै राखेका थिए । यात्राकै क्रममा छिप्पिँदो रातसँगै उनकाे प्राण गएछ ।

बस नेपालगञ्ज पुर्याइएपछि श्रीमान दलबहादुरले जिवित हुने आशामा विभन्न अस्प,ताल पुर्याएका थिए । तर चिकित्सकहरुले धर्माकुमारीलाई मृ,त घोषणा गरेका थिए । दलबहादुरले पहिलाको श्रीम,तीले छोडेपछि धर्माकु`मारीलाई दोस्रो बिहे गरेर ल्याएका थिए ।

भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्