Thursday, June 24

सुनको मूल्य आजपनि पत्याउनै नसकिने गरी घट्यो, हेर्नुहोस् तोलाको कति पर्छ..

January 22, 2021 373

काठमाण्डौं,साताको अन्तिम दिन सुनको मू’ल्यमा सामान्य गि’रावट आएको छ । अघिल्लो दिन तो’लामा ९३ हजार १०० रुपैयाँमा कारो’बार भएको छपावाल सुन शुक्रबार ९२ हजार ९०० रुपैयाँमा कारो’बार भएको हो ।यस्तै ते’जावी सुन तो’लामा ९२ हजार ४०० रुपैयाँमा कारो’बार भएको छ भने, चाँदीको मू’ल्य पनि घटेर तोलामा १२६० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदी तो’लामा १२७५ रुपैयाँमा कारो’बार भएको थियो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्