Monday, September 20

प्रहरी नै ग्राहक बनेर गएपछि खुल्यो हाइप्रोफाइल धन्दाः मोडेल इशा पक्राउ

August 22, 2021 362

एजेन्सी – प्रहरीनै ग्राहक बनेर गएपछि हाइप्रोफाइल वे श्यावृतिको धन्दा बाहिरिएको छ ।

मुम्बई क्रा-इम ब्रान्चले हाइप्रोफाइल वे-श्यावृत्तिको भण्डाफोर गर्दै एक मोडललाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीया मोडेल इशा खान रहेकी छन्। टिभी मोडेलहरुका साथ उनी एक थ्री स्टार होटेलबाट पक्राउ परेकी छन्। उनले टेलिभिजन हिरोइनहरुलाई ग्राहकहरु कहाँ पठाउने गरेको बताइएको छ।

त्यसका लागि उनले लाखौंको डील गर्ने गरेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । यसबारे सूचना पाएपछि मुम्बई क्रा इम ब्रान्चले नक्कली ग्राहक बनेर इशा खानसँग डील गर्न गएका थिए।

इशाले ग्राहक बनेर गएका प्रहरीहरुलाई एक थ्री स्टारमा होटेलमा बोलाएका थिए। त्यहाँ पुग्दा इशा खानले अन्य दुई मोडेलहरुलाई लिएर पुगेका थिए। त्यही बेला उनी पक्राउ परेको बताइएको छ। यो घटनाले भारतमा निकै चर्चा पाएको छ ।

प्रतिकृया दिनुहोस्