Tuesday, October 26

छ्या..स्वlस्नी छोडेर बु,हारी माथी यस्तो ह’र्कत सिरक भित्र बाट पसेर म्वा ई खान्थे “भिडियो हेर्नुहोस्”

January 22, 2021 438

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला, | मेरो भनाइमा सहमत हुनेले सेयर गर्नुस। म पनि म’हिला हु तर श्रीमानलाई बि’गार्ने महिलानै हुन्। हामी महिलाहरु ले नै पुरुषलाई भ्र’ष्टाचारी ज’ड्याहा। पर स्त्री ग’मन ‘बा’हिर मन तन डु’लाउने घरमा बस्न मन नगर्ने’ एस्तो स्व’भाव को हुन बाध्य बनाउछौ।

आफ्नो श्रीमानलाइ अनावश्यक तनाव ‘अरुको धन स’म्पत्ती वा गहना सङ्ग तौ’लेर’, अनावश्यक के’यर बारम्बार निगरानी केरकार, मा’इती वा साथी’हरू आफन्तको सामु हे’पेर वा होच्याएर बोल्ने यस्ता काम कहिले नग’र्नुहोस्.नेपाली श्रीमान साच्चिकै देवदुत सा’वित हुनेछ्न ग्यारेन्टी। ***याे समाचार को पुरा भिडियो हेर्न तल डबल क्लिक गर्नुहोस*****,

सामाजिक सञ्जालमा राखिएका पोस्ट’हरु गरिएका टिप्पणीहरु देख्दा ता’जुब लागेर आउँछ। होइन, हामी नेपाली के ‘भयौं यस्तो, हामीमा कुनै सकारात्मक भाव नै छैन कि जस्तो। यिनै विषयहरु मनमा खेलिरहेका थिए।

यो नका’रात्मक सोचले भरिएको समाज नै छोडेर कतै एकान्तमा गएर बसुँब’सुँजस्तो लाग्ने भइसकेको छ। मनमा भएको ख’टपट कम हुन्छ कि भनी साँझ पशु’पतिको आरती हेर्न जान मन लाग्यो।

पशुपति परिषदबाहिर रहेको सवा’री पार्किङमा साधन राखेर भित्र प्रवेश गरेलगत्तै विभिन्न ठाउँमा सवारी साधन प्रवे’श निषेध भनेर लेखिएको पोस्टर टाँसिए’को थियो। तर, जति नैतिकताको भा’षण गरे पनि हामी ब्ववहारिक भने छैनौं। आफ्नो सहजताका लागि पशुपति मन्दिरको छेउसम्मै सवारी साधन लैजानेको ठूलै ताँती थियो ।

पशुप’ति पुग्दा आरती सुरु भइसकेको थिएन। मानिसहरुको चाप ब’ढ्दो थियो। म पुलमा बसेर त्यही भीड हेरिरहेको थिएँ। यता बा’ग्मतीको किनारमा लास जलाइरहेका थिए, पशुपतिअगाडि आरती हेर्ने मानिसहरुको हुल थियो। मानिसको जीवन के नै छ र ? कुन दिन मर्ने अत्तोपत्तो छैनझैं लाग्यो, एकछिन त्यही जला’इरहेको ला’स हेरिरहें। तर, त्यो पीडा’भन्दा खुशी हुन त मानिसहरुको भीड नै उ’पयुक्त लाग्यो।

एकछिनमा आरती सुरु भयो। त्यो धुन, त्यो घ’ण्टीको आवाज अनि त्यो आरती देख्दा’ र सुनिरहँदा सबै पीडा यतै सकिन्छ कि भन्ने भइरहेको थियो, सबै भक्तालुहरु त्यसैमा रमाइरहेका थिए। वाचकले भक्तजनलाई ताली पिट्न आ’ग्रह गरिरहेका थिए, सबै खुशीसाथ ताली पिटिरहेका थिए। मन आनन्दित भइरहेको थियो। राष्ट्रिय पत्रिका बाट।

प्रतिकृया दिनुहोस्