Thursday, December 2

प्रेम गर्दा अप’राध गरे जस्तो भएको छ , मलाई मन पर्ने केटासँग विवाह गर्न न’दिने हि’म्मत कस्को होला – इन्दिरा जोशी

January 17, 2021 580

नेपाली सांगीतिक क्षेत्रमा चिरपरिचित नाम हो– इन्दिरा जोशी। फरक पहिचान बनाउन सफल उनले देश–विदेशका कैयौं स्थानमा आफ्ना सिर्जना र कला प्रस्तुत गरिसकेकी छिन्। झण्डै डेढ दशकदेखि गीत–संगीतमा क्रियाशील गायिका जोशीको ‘चौबन्दी चोली अनि रातो घाँगरा’, ‘उ’ध्रेको चोली’, ‘मोटरसाइकलमा’ ठूली’ लगायत दर्जनौं हिट गीत गाइसकेकी छिन ।

चर्चित रियालिटी सो ‘नेपाल आइडल ‘ की निर्णायक समेत रहेकी जोशीले भर्खरै ‘बेग हानी गको बोलको गीत सार्वजनिक गरेकी छिन् । गीतको भिडियोमा इन्दिरा र कर्माको अभिनय छ । अन्र्तजातीय प्रेम कथामा आधारित भिडियोमा गाउँले परिवेशलाई देखाइएको छ । गीतले माला र कुमारको प्रेम कथा भन्छ । उनै गायिका जोशीसँग नेपाली गीत–संगीतको विगत, वर्तमान र भविष्यका विषयमा केन्द्रित रहेर नागरिककर्मी पवन बराइलीले गरेको कुराकानी :

प्रतिकृया दिनुहोस्