March 19, 2021 428
मलेसियाको सुभाङमा रहेको village grocer market कम्पनीमा बिगत ८ बर्ष देखि काम गर्दै आएका सल्यान त्रीबेणि गाउँपालिका ५ का रुपलाल कुवरको बिहीबार (नोभेम्बर 12) मा मृ*त्यु भएको छ ।रुपलालको बुधबार बिदा थियो बिदाको दिन साथीहरू सङ मदिरा सेवन राति अभेर सम्म बसेका उनि बिहीबार बिहान सबै साथीहरू काम मा गए उनि काम मा अनुपस्थित भएपछि साथीहरूले खोजि गरे।पटकपटक फोन सम्पर्क गर्दा फोन समेत रिसिभ नभएपछि साथीहरू आएर कोठामा हेर्दा सुतिरहेको अबस्थामा मृत फेला परेका थिए। मृ*तक रुपलालको सव पोस्टमार्टमको लागि लगिएको र सव फिर्ता को लागि कम्पनीले प्रक्रिया चलाइरहेको सोहि कम्पनिमा कार्यरत एक नेपालिले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्