Saturday, September 18

२ वर्षकी बालिकाले ५ जनालाई नयाँ जीवन दिएर यसरी मृ’त्युवरण गरिन्…

March 23, 2021 133

२ वर्षकी बालिकाले ५ जनालाई नयाँ जीवन दिएर यसरी मृ’त्युवरण गरिन्…
२ वर्षकी बालिकाले ५ जनालाई नयाँ जीवन दिएर यसरी मृ’त्युवरण गरिन्…
काठमाडौं। आफ्नो जीवनको केवल २० महिना मात्रै बिताउन पाएकी एक बालिकाले अन्ततः अन्य ५ जना बालबालिकालाई नयाँ जीवन दिएर मृ’त्युवरण गरेकी छिन् ।
गम्भीर दु’र्घटनामा परेकी धनिष्ठा नामकी यी बालिकालाई अस्पतालमा डाक्टरहरुले ब्रेन डे’ड घो’षित गरेपछि उनका मातापिताले उनका अं’ग दान गरिदिए । यससँगै भारतको दिल्लीको रोहिणीकी धनिष्ठा देशकै सबैभन्दा कान्छी अंगदाता बनेकी छिन् ।
उनको मुटु, कलेजो, मृगौला र आँखाका दुवै कर्निया दान गरिएको छ ।धनिष्ठा ८ जनवरीमा खेल्दै गर्दा घरको पहिलो तलाको बाल्कोनीबाट खसेकी थिइन् । उनलाई सर गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । ११ जनवरीका दिन उनलाई ब्रेन डे’ड घोषित गरियो ।
धनिष्ठाका पिता आशिष कुमारले समाचार एजेन्सी आइएएनएससँग भने ‘डाक्टरहरुले हामीलाई धनिष्ठा ब्रेन डेड भइसकेको र उनी ठिक हुने कुनै सम्भावना नभएको बताउनुभयो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्