Saturday, March 6

न्यूज २४ छाडेपछि ससुरालीको नयाँ टिभी ग्यालेक्सीमा हाकिम बने रवि लामिछाने, न्यूज २४ लाई सुकाइदिएर यि चर्चित पत्रकार सबै आँफुसँगै लगे, हेर्नुहोस् एक्सक्लुसिभ भिडियो

January 23, 2021 151

काठमाडौ । बहुचर्चित कार्यक्रम सीधा कुरा जनता संगका प्रस्तोता तथा पत्रकार रबि लामिछानेले न्युज २४ छोडेको घोषणा गरेका छन् । उनले आज फेसबुक स्टाट्स लेख्दै भोलि प्रसारण हुने सिधा कुरा जनता संगको एक भागमा मात्र आफू देखिने बताएका छन् । भोलि प्रशारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिन लागेको उनले बताएका छन । width=”298″ height=”237″ src=”https://www.youtube.com/embed/R4F5O267jgY” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen>यो पनि पढ्नुहोस्

यो मन्दिरमा श्रीमान–श्रीमतीलाई एकैपटक दर्शन गर्न बर्जित कुनै मन्दिरमा जान महिलालाई निषेध गरिएको हुन्छ भने कुनैमा पुरुषलाई प्रवेश निषेध गरिएको हुन्छ । तर,एउटा यस्तो मन्दिर पनि छ जहाँ श्रीमान–श्रीमतीले एकैसाथ दर्शन गर्न पाउँदैनन् ।

अर्थात, जोडीलाई यो मन्दिर प्रवेशमा रोक लगाइएको छ । यसको रहस्य भगवान शिवसँग जोडिएको विश्वास गरिन्छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो मन्दिर भारतको सिमलास्थित रामपूर नामक स्थानमा रहेको दुर्गा मन्दिरको हो । यस मन्दिरमा जोडीले पूजा गर्न पाउँदैनन् ।

यस मन्दिरलाई श्राइकोटी माताको नामले पनि चिन्ने गरिन्छ । यो हिमाञ्चल प्रदेशकै चर्चित मन्दिर समेत हो। त्यहाँको उक्त मन्दिरमा दम्पती दर्शन गर्न फरक(फरक समयमा जानुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्