Tuesday, October 26

शेरधन राईकी हुनेवाला श्रीमतीलाई तस्विरमा हेर्नुस् !

January 23, 2021 384

काठमाडौ— एक वर्ष लामो प्रेमपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आउने ११ माघमा वैवाहिक जीवनमा प्रवेश गर्ने निधो गरेका छन्।

७ माघका लागि प्रदेश सभा डाकेका उनको पद रहने नरहने भन्ने टुंगो नभए पनि बिहेको टुंगो लागेको छ। मुख्यमन्त्री राई सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग बिहे गर्दैछन्।

ज्याङ्मु र मुख्यमन्त्री राई एक वर्षदेखि प्रेममा थिए।मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्।

  1. ‘मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी थिइन्।

प्रतिकृया दिनुहोस्