Sunday, October 17

दु:खद खबर : बसको ठ’क्क’रबाट पैदलयात्री कमला देवकोटा को मृ’त्यु !

March 23, 2021 290

धनगढीः कैलालीमा बसको ठक्करबाट पैदल यात्रीको मृ’त्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिकाको लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्रीको मृ’त्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लम्कीकाअनुसार बसको ठक्करबाट ग’म्भीर घा’इते भएकी लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृ’त्यु भएको हो। ** याे समाचार काे पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

प्रतिकृया दिनुहोस्