Tuesday, October 26

युवतीकाे मृ’त्यु भएपछी लम्कीचुहा, स्थिती त’नावग्रस्त : प्रहरीको गाे’ली लागेर दुई जना घा’इते !

March 23, 2021 208

कैलालीको लम्कीमा टिकापुर जाँदै गरेको बसले ठ’क्कर दिदा लम्कीचुहा नगरपालिका- १ की २२ वर्षीया कमला देवकोटाको मृ’त्यु भएपछी लम्कीकाे अवस्था तना’वग्रस्त बनेकाे छ । आ’क्राेसित स्था’निय श’व सहित आ’न्दाेलनमा उ’त्रिएर इलाका प्रहरी कार्यलय घेर्न पुगे पछी प्रहरीले गाे’ली स’मेत चलाएकाे छ । प्रहरीको गाे ली ला गेर दुई जना घा इते भएका छन्। आ न्दाेलनकारी र प्रहरी बिच झ डप भएकाे र अन्य केही स्थानिय घा इते समेत भएका छन । *****याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस*****,

आ क्राेसित भी डले प्रहरी कार्यलयमा ढु ङ्गा प्रहार गर्दै ताे डफाेड स मेत गरेकछन। साथै पुर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की सडक खण्ड अ बरुद्ध पनि पुर्णरूपमा अवरूद्ध रहेकाे छ । अहिले मृ तकका आ फन्तले राजमार्ग अवरुद्ध पारेका छन्। राजगमार्ग अ वरुद्ध भएपछि ग न्तव्यका लागि छुटेका गाडीहरु लम्कीमा रोकिएका छन्। ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। *****याे समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस*****

प्रतिकृया दिनुहोस्