Friday, July 23

आफ्नो तलब का’टे;र टिकापुर अस्पताललाई अक्सिजन किनेर दिने पहिलो नेपाल प्रहरी सलाम छ!

May 23, 2021 216

धनगढी। ईलाका प्रहरी कार्यालय टीकापुरले महामारीको समयमा निकै प्रशंसनीय काम गरेको छ ईप्रका टीकापुरले कार्यालय मातहतका कार्यालय र अस्थायी ट्राफिक पोष्ट टीकापुरका प्रहरीले स्वस्फूर्त

रुपमा रकम संकलन गरि ५२ हजार बराबरको करिब ४० थान अक्सिजन सिलिन्डर रिफिल गरेर टीकापुर अस्पताललाई उपलब्ध गराएको छ ।टीकापुर अस्पतालमा अक्सिजन सिलिन्डरको

च,रम अभा वलाई मध्यनजर गर्दै ईप्रका टीकापुरले यस्तो प’रिस्थिति लाई मध्यनजर गर्दै उक्त अक्सिजन सिलिन्डर ह’स्तान्तरण गरिएको हो ****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

प्रतिकृया दिनुहोस्