Friday, June 18

अस्पतालको बेडमा अन्तिम अवस्थामा आमा हुदा पनि छोरो आएनन, फोनमा चिन्दिन भने ,आमा रुदै यशो भन्नुहुन्छ (भिडियो हेर्नुस्)

March 24, 2021 133

७५ बर्षिय तारा देवि बस्नेत जो अहिले बिरामले थलिएर विलचियरमा सहारामा अस्पतालको बेडमा जीवन र म`रनको लडाइमा हुनुहुन्छ ।

तारादेविका छोरा मीन बहादुर बस्नेत जो घर छोडेर हिडेको पनि पाच बर्ष भन्दा पनि बढि भैसकेको रहेछ ।उता गाउमा बुवा बिते तर ती छोरालाई बिल्कुल फरकसम्म परेन अझ क्रिया बस्ने कुरो त निकै परको भयो ।आफ्नो सन्तानले कम्तिमा यस्तो दयनिय अवस्थामा साथै नदिएपनि कम्तिमा हेर्ननै भएपनि आइदिए हुने जिकिर गर्नुहुन्छ ।

आफ्नो छोरोले छोडेपछि बुहारिसगै बस्दै आएकि आमाका आखाहरुमा आशुहरु प्रसस्तै देख्न सकिन्थ्यो ।जिन्दगी भरि छोराछोरी कै लागि भनेर बा-आमाले आफ्नो जिन्दगी नै दाउमा राखेका हुन्छन् तर छोराछोरी भने यसरी हिडेपछि आमाबुवाको बेवास्ता गरेपछि अझ फोन गर्दा जान्दिन चिन्दिन भनिदिनुले ती आमाको मन कति रुदो हो ।

प्रतिकृया दिनुहोस्