Monday, March 8

आज पनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

January 25, 2021 133

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९१ हजार ९०० रुपैँया कायम भएको छ । यसैगरी चाँदीको मुल्य आज तोलामा १२ सय ६० रूपैयाँ कायम भएको छ ।
काठमाडौँ । आज पनि नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आइतबार प्रतितोला ९२ हजार ६०० रुपैँयामा कारोबार भएको छापवाल सुनको मुल्य आज तोलामा ९२ हजार ४०० सय रुपैँयामा कारोबार भइरहेको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्