Tuesday, May 11

मेरी बास्सैमा अभिनय गरेर चर्चा कमाएकी मुईयाले दिइन् दोस्रो सन्तानलाई जन्म

January 25, 2021 320

मेरी बास्सैमा अभिनय गरेर चर्चा कमाएकी सुनिता बजगाई मुइयालाई फेरी पुत्रि लाभ भएको छ ।

जेठी छोरी १२ वर्षकी भएपछि दोस्रो सन्तानका रुपमा मुईयाले फेरी पनि छोरीलाई जन्मदिएकी छिन् ।

मेरी बास्सैमा माग्नेबुढाकी पत्निको रुपमा अभिनय गरेर लोकप्रियता कमाएकी मुईयाले आफ्नो जेठी छोरी र पति निर्माता तारा बजागाई निशानलाई दिएको माया नै आफ्ना लागि ठूलो कुरा भएको बताइन् ।

मुईयाकी ठूली छोरी निकै क्यूट छिन् ।

प्रतिकृया दिनुहोस्