Tuesday, May 11

साह्रै दुखद खबर : भीरबाट लडेर घाईते महिलाको उपचारको क्रममा मृत्यु !

March 25, 2021 157

अछाम :अछाममा भीरबाट ल८डे’र घा८ई’ते महिलाको उपचारको क्रममा ज्या८न गएको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोट निवासी भानादेवी ठकुल्लाको उपचारको क्रममा काठमाण्डौँमा ज्या८न गएको मृ८त:कका श्रीमान वीर बहादुर ठकुल्लाले जानकारी दिनुभयो । यही चैत्र ७ गते घर नजिकैको गणेलदेव जंगलबाट स्याउँला ल्याउने क्रममा भीरबाट ल८डे’र घा८ई’ते भएकी थिईन् । उहाँ स्याउँलाको ढोको उचाल्ने क्रममा चि८प्लि’एर ढोको सहित करिब एक सय मिटर तल खसेकी थिईन् । ४४ बर्षिया घा८ई’ते भानादेवीको वयालपाटा अस्पताल, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर हुँदै काठमाण्डौँ वीर अस्पतालमा उपचार गरिएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्