Sunday, October 17

सुनको मूल्यमा गिरावट जारी , आज पनि सोच्नै नसकिने गरी घट्यो तोलाको कति हेर्नुहोस

March 26, 2021 227

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज छापावाल सुन तोलाको ८६ हजार ३०० रुपैयाँमा रतेजाबी सुन तोलामा ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा १२३० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्