Wednesday, October 27

होलिको कार्यक्रम गरे प क्राउ , १ महिना सम्म कै’द हुनसक्ने,

March 26, 2021 191

होलिको कार्यक्रम गरे प क्राउ , १ महिना सम्म कै’द हुनसक्ने,

होलिको कार्यक्रम गरे प क्राउ , १ महिना सम्म कै’द हुनसक्ने,

होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा क’न्सर्ट आयोजना गरेमा आ’योजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले बताए ।

यसअघि नै गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जो’खिमका कारण सरकारले फागु पूर्णिमामा भी’डभा’ड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ । ‘भी’डभा’ड गरेमा प्रहरीले का’रवा’ही गर्छ,’ सह–सचिव बुढाले भने, ‘सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई पक्राउ गरेर का’रवा’ही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छौँ ।’

स्व’तस्फू’र्त मानिस नि’स्के’र भी’ड भएमा उनीहरुलाई स’म्झाइ बु’झाइ गर्न गृहको निर्देशन छ । तर, कार्यक्रम आयोजना गर्नेलाई चाहिँ सं’क्राम’क रो’ग ऐ’न–०२० अनुसार का’रवाही गरिने भएको छ । संक्’रामक रो’ग ऐ’न–०२० अनुसार आ’देश अ’वहे’ल’ना गरेमा १ महिना कै’द र १०० रुपैयाँ ज’रिवाना हुने का’नुनी व्यवस्था छ । सो ऐ’नले सरकारको काममा बा’धा पु’र्‍याउनेलाई ६ महिना कै’द वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

५ हजार प्रहरी परिचालन गरिने-यता, भी’डभा’डमा हुन नदिने मन्त्रालयको नि’र्णयपछि महानगरीय प्रहरी कार्यालयले पनि उपत्यकामा होली ल’क्षित ‘सु’रक्षा योजना’ ला’गु गरेको छ । चैत १५ मा पहाडी र १६ मा तराईका जिल्लामा होली मनाइँदै छ ।

होलीमा भी’डभा’ड हुन नदिन र ज’ब’र्ज’स्ती लो’ला हा’न्ने कामलाई रो’क्न जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीले मा’इकिङ गर्न थालेका छन् ।काठमाडौं उपत्यकामा होलीमा हुनसक्ने उ’च्छृ’ङ्ख’ल ग’तिवि’धि नि’यन्त्रण गर्न ५ हजार प्रहरी प’रिचालन गर्नेगरी सु’रक्षा यो’जना तयार गरिएको छ ।

‘का’नु’न वि’परितका ग’तिवि’धि नि’यन्त्रण गर्न सु’र’क्षा योजनासहित ५ हजार बढी प्रहरी प’रिचालन गर्छौँ,’ महानगरीय प्रहरी कार्यालयका ए’आईजी हरिबहादुर पालले भने–‘सार्वजनिक ठाउँमा भी’ड गर्न र का’नुन वि’परितका क्रि’याकलाप हुन दिँदैनौँ ।’ज’ब’र्ज’स्ती लो’ला हा’न्ने र अन्य व्यक्तिलाई डि’स्टर्व गर्नेहरुलाई पनि नियन्त्रणमा लिएर का’नुनी का’रवा’ही गर्ने प्रहरीको योजना छ ।

‘ज’बर्ज’स्ती गर्ने र अनावश्यक है’रा’नी दिनेलाई का’रवा’ही गर्छौँ,’ एआईजी पालले भने, ‘परिवारमा ब’सेर होली मनाउन र सु’रक्षा सतर्कता अ’पनाउन मा’इकिङ गर्न शुरु गरिएको छ ।’फागु पूर्णिमाको दिन काठमाडौं, भक्तपुर र ललितपुरमा पि’केट ड्यु’टी, मोवाइल ग’स्ती र सि’आ’र’भी भ्यानमा प्रहरी परिचालन गरिन्छ ।

भी’डभा’ड हुन नदिन रि’जर्भ फो’र्स तयारी अवस्थामा राखेर उपत्यकाका ३ जिल्लामा सु’रक्षा यो’जना लागू गरिएको छ ।काठमाडौं जिल्लामा मात्रै १ हजार ६ सयभन्दा बढी प्रहरी परिचालन गरिने महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । ज’ब’र्ज’स्ती लो’ला हा’न्ने र वि’परित लिं’गी’लाई है’रा’नी दिने ग’तिवि’धिको नि’गरा’नी गर्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

मा’प’से चे’किङमा क’डाइ-होलीमा मा’द’क प’दा’र्थ से’व’न गरेर सवारी च’लाउनेहरु ब’ढ्न सक्ने आँ’कलन गर्दै चे’क’जाँ’च’मा क’डा’इ गर्ने प्रहरीको तयारी छ । फागुको दिन उपत्यकामा बिहानदेखि मा’प’से जाँ’च गरिने र हे’लमेट नलगाइ च’लाउनेलाई का’नु’नी का’र’वा’ही गरिने एआईजी पालले बताए ।

प्रतिकृया दिनुहोस्